नियम १०
नियुक्ति गर्ने अधिकारी

पदपूर्ति समितिको सिफारिसमा सैनिक प्राड सेवाको उपसेनानीे पदमा मन्त्रालयले र जमदार पदमा कार्यरथीले नियुक्ति गर्नेछ ।